काठमाडौं । सारा विश्वको ध्यान आकृष्ट गर्ने गरी गत एक वर्षदेखि रुस–युक्रेन युद्ध चलिरहेछ। भन्नुमात्र रुस–युक्रेन युद्ध हो, यसको पक्ष र विपक्षमा सारा विश्व विभक्त छ। उता इजरायल–हमासबीच पनि युद्ध
एजेन्सी । सुपरस्टार प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ। यो चलचित्रको कलेक्सन दिनप्रतिदिन बढ्दै गएको छ। प्रभासको फिल्मले देशमा मात्र नभई विदेशमा पनि धुम मच्चाइरहेको छ।
झापा । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल जारी छ। छलफलमा शिक्षक महासंघ र निजी शिक्षालयको साझा संगठनसँग भएको सहमति कार्यान्वयन गर्न दबाब
काठमाडौं । नेपालको सम्भवतः सबैभन्दा ठूलो र भरपर्दो हेयर केयर ब्रान्ड युनिलिभरको सनसिल्कले सनसिल्क दशैं भाइब्ज ३ अन्तर्गतको सनसिल्क ग्याङ अफ गल्स नामक डिजिटल अभियानको विजेता घोषण गरिएको छ। सनसिल्कले
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाममा भारतीय नागरिक सुकेश चन्द्रले चिठ्ठी लेख्ने भएपछि केही दिन उनले अदालतका सामु शुकेसको सो कार्य रोक्न याचिका दायर गरेकी थिइन्। कहिले जन्मदिन त,
काठमाडौं । पुरुषहरूको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल यस वर्ष पनि हुने भएको छ। ग्रुप अफ इभेन्ट इन्टरटेनर्स (जीईई) को आयोजनामा १३औं संस्करणको पुरुषहरूको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४
काठमाडौं । निम्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) १५औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। निम्सले एचएचसीएलाई २०–१४ ले पराजित गर्यो। निम्सकी टीना लिम्बूले
काठमाडौं । अतिरिक्त समयमा कुशल देउवाले गरेको विजयी गोलको सहयोगमा १० खेलाडीमा सीमित ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायर खेलमा
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा संघीय तहमा विनियोजित बजेट ५६ अर्ब ८२ करोड ४० लाखमध्ये मंसिर मसान्तसम्ममा २५ अर्ब ३९ करोड ८२ लाख रुपियाँ खर्च भइसकेको छ ।
काठमाडौं । मिनी संसद्का रूपमा स्थापित प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिहरू पछिल्लो समय सशक्त बन्दै गएका छन्। सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, कानुन न्याय तथा मानवअधिकारलगायत
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने भएको छ। बिहीबार देखी सुरु भएको केन्द्रीय कार्य समिति बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी
मेष : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ। वृष : स्वदेशमा व्यापार व्यवसायको विकल्प देख्न सकिन्छ। आज दक्षिण तर्फको
एजेन्सी । कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ। कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु
चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी रहने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखी सुनुवाइ सुरु भएको थियो। बुधबार बहस
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रिय सभा निर्वाचन र गठबन्धन निरन्तरतालगायतका विषयमा छलफल हुने