काठमाडौं । ११औं किन्डर ओलम्पिक २०८० यहि माघ ६ गते शनिबारदेखि सुरु हुने भएको छ। अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एसोसियसन (एकता)को आयोजनामा हरेक वर्ष आयोजना हुंदै आएको यो प्रतियोगितामा माघ
काठमाडौं । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन्। जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन्। राष्ट्रिय
पोखरा । पोखरामा जारी चौथो संस्करणको टाइगरकपमा महिलातर्फ चन्द्रागिरी न्यु डायमण्ड र दुई पटकको च्याम्पियन एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन्। टाइगरग्रुप अप पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहिबार
खलङ्गा । दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंम्बरको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ स्याँगेमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। आगलागीमा परी स्याँगे बजारमा व्यवसाय गरी बस्दै आएका ४५ वर्षीय राजेन्द्र श्रेष्ठका श्रीमती ४४ वर्षीय सन्तमाया
काठमाडौं । विद्युतीय ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माणको तहमा काम गरिरहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) को २४औं वार्षिकोत्सवको उद्घाटन उहाँले
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१ की ४५ वर्षीया विन्द्रादेवी परियार सात वर्षअघि परदेशमा बिताएको जीबन सम्झिँदा अँझै पनि भक्कानिनुहुन्छ। सामान्य ढंगले चलिरहेको उहाँको जीवन ०७१ साल साउनमा आएको बाढीपछि एकाएक बदलियो।
काठमाडौं । मधेस संस्कृत शब्द मध्यदेश या पाली शब्द मझिम् देशको विकशित रूप हो। जसको अर्थ बीचको भूमि भन्ने हुन्छ। बाबुराम आचार्यजस्ता नेपाली इतिहासकारले समेत मधेसलाई मध्यदेशको अपभ्रंश मान्ने गर्दछन्।
काठमाडौं । समाजवादका लागि आवश्यक आधारशिला तयार नभएको मात्र होइन, यसतर्फ राज्यको र शासकको ध्यान जान सकेको छैन । त्यसैले, समग्र अर्थ व्यवस्थामा सुधारको आवश्यकता छ । समाजवादी नीति र कार्यक्रम यथाशीघ्र
काठमाडौं । खुलामञ्चमा विसं २०३६ सालमा जननेता बिपी कोइरालाले जनमत संग्रह हुने बेला बहुदलको पक्षमा उभिएर जनतालाई सम्बोधन गरेको इतिहास छ । खुलामञ्च काठमाडौं महानगरपालिकाको स्वामित्वमा आएपछि पटकपटक दोहन गर्ने
काठमाडौं । आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षको ‘कार्ड’ देखाउँदै मतदाता फकाउने अभियानमा खटिनुभएको छ। पटकपटक अबसर पाएकाहरूले
काठमाडौं । आगामी माघ २६ गते रिलिज हुने फिल्म दयारानीको टिजजर सार्वजनिक गरिएको छ। फिल्ममा अभिनेता अभिनेत्री दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्मको बिहीबार १ मिनेट ४६
जनकपुरधाम । मधेश प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको पहिलो मधेश आन्दोलनको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।
एजेन्सी । बलिउड अभिनेत्री ईशा देवलको सम्बन्ध विच्छेदको समाचारले यति बेला बलिउड फिल्म नगरी तातेको छ। भारतीय सञ्चारमाध्यममा आगो रह इशा र उनका व्यवसायी पति भरत तख्तानीबीच सम्बन्ध विच्छेद भएको
काठमाडौं । अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशनमा बन्ने फिल्म लाउरे एण्ड दाउरेमा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन्। विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भूमिकामा देखिने छन्।
काठमाडौं । सांस्कृतिक संस्थानको महाप्रबन्धकमा गीतकार, संगीतकार एवं गायक किरण बाबु पुन नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा पुनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
काठमाडौं । बिहीबार ४३औं जन्मदिन मनाउने क्रममा नयाँ फिल्म बेहुली फ्रम मेघौली र अर्को वर्षको दशैंअघि एक्सन फिल्म बनाउने घोषणा गरेका अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेतलाई एक फिल्मले सरप्राइज
काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्। भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो
काठमाडौं । गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। बिहीबार राति साढे १२ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि सुन्धारास्थित काठमाडौं
राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।