काठमाडौँ।
प्रधानमन्त्री बालेन शाहले बोलाएको संवैधानिक परिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि बेरअघि सुरु भएको बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस रहेको छ ।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा सपना प्रधान मल्ल कायम मुकायम (का.मु.) प्रधानन्यायाधीश छिन् ।











प्रतिक्रिया