काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली जनतामा शुभकामना व्यक्त गरेका छन्।
उनले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन्।
साथै, देशमा स्थायित्व, सुशासन र समृद्धि कायम गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।












प्रतिक्रिया