काठमाडौँ ।
नेपालकै भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले आफ्ना प्रयोगकर्ताका लागि “अपग्रेड अफर” सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले आफ्नो इन्टरनेट प्याकेजलाई १०० एमबीपीएस मा अपग्रेड गर्न सक्नेछन्, जसले छिटो डाउनलोड, सहज स्ट्रिमिङ र उत्कृष्ट इन्टरनेट अनुभव सुनिश्चित गर्नेछ ।
अपग्रेड प्याकेजमा ग्राहकहरूले निःशुल्क डुअल ब्यान्ड राउटर र विशेष सहकार्य अन्तर्गत केपीआई हेलमेट पनि पाउनेछन् । यो अफर ६, १२ र २४ महिनाका सबै प्याकेजमा उपलब्ध छ र सीमित अवधिका लागि मात्र लागू हुनेछ ।











प्रतिक्रिया