काठमाडौं।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउनेहरूबीच फरक हुने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो!’देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!











प्रतिक्रिया