काठमाडौ ।
यस सिजन को एनपीएलमा जनकपुर बोल्ट्सले तेस्रो खेलमा लगातार दोस्रो जित निकालेको छ । पोखराले एभेन्जर्सविरुद्ध
जनकपुर बोल्ट्स ९ रनले विजयी भयो ।
जनकपुरले पहिले ब्याटिंग गर्दै ७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । टोलीका लागि ओपनर मोइन अलीले २१,तृतराज दास ले ६१, अभिषेक तिवारीले २४ र जिम्मी निसमले ११ रन बनाए ।
पोखराको बलिङमा सकिब अल हसन ले ३ विकेट लिए ।
जवाफमा पोखरा ले १३८ रन बनायो । टोलीका लागि कप्तान कुशल भुर्तेल ले ३५ रन बनाउनुबाहेक अन्य चल्न सकेनन् । जनकपुर को बलिङमा मोइन अलीले ३ विकेट लिए ।











प्रतिक्रिया