एक्स्ट्रिमको ‘म्युजिक सिरिज’ मार्फत नेपाली सङ्गीतमा नयाँ भाइब


काठमाडौं। 

एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली सङ्गीतलाई नयाँ ऊर्जा दिन ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। नेपाली मौलिकता, सिर्जनशीलता र नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिइएको यस सिरिजअन्तर्गत प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ।

पहिलो सिजनमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ कलाकारको प्रस्तुति रहनेछ। सिरिजका गीत तथा भिडियो हेर्न दर्शकले ‘Xtreme Music Series’ युट्युब च्यानल सब्स्क्राइब गर्न सक्नेछन्।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।