भारतको स्वतन्त्रता दिवसमा बालेनको शुभकामना


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा द्विपक्षीय सहयोग आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।