सुनसरी जाँदै गृहमन्त्री गुरुङ


काठमाडौँ।

गृहमन्त्री सुधन गुरूङ सुनसरी जाने भएका छन्।

बिहीबार प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेपछि मन्त्री गुरूङ सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।