यस्तो छ निजामती विधेयकको मस्यौदा (पूर्णपाठ )


काठमाडौँ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सार्वजनिक गर्दै सरोकारवालाहरुसँग सुझाव माग गरेको छ ।

मन्त्रालयले आज प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक गरेर सात दिनभित्र सुझाव दिन आग्रह गरेको हो ।