विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय


काठमाडौँ।

सरकारले इजरायलमा अध्ययनका लागि गएर ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने भएको छ।

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।