सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरू सहभागी रहेका छन्।

बैठकमा विभिन्न समसामयिक विषयहरूमा छलफल भइरहेको बताइएको छ।