काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक मंगलबार दिउँसो साढे ३ बजे बस्ने तय गरिएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। यद्यपि बैठकमा छलफल हुने एजेन्डा भने सार्वजनिक गरिएको छैन।











प्रतिक्रिया