काठमाडौ ।
काठमाडौँमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो शुक्रबार घटेको सुनको मूल्य आज प्रतितोला १,२०० रुपैयाँले बढ्दै ३ लाख १ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भई प्रतितोला ५,२२५ रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको तुलनामा ९५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य प्रतिऔंस ४,८३२ अमेरिकी डलरमा कारोबार भइरहेको जनाएको छ।











प्रतिक्रिया