काठमाडौं । नेपाल सरकारले २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा सम्पन्न गरेको छ । कार्यक्रममा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले बाजागाजा सहित सहभागी भएर धान रोपेका थिए ।

प्रतिक्रिया