कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक


 काठमाडौं।

 नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । वैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।

उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।