मेष: दिन उत्तम फलदायक छ । कार्य सिद्धि, सन्तान–सुख, धन प्राप्ति, लाभ हुने देखिन्छ ।
वृष: अपच, दिनचर्या अस्तव्यस्त, परिवारिक विवाद हुन सक्ने भएकाले सतर्क रहनु बेस ।
मिथुन: तपाईंका लागि दिन बलवान् छ । पैसा लाभ, मान–सम्मान, उन्नति हुने देखिन्छ ।
कर्कट: थोरै प्रयासमा पनि धन लाभ, सुख–सन्तोष, उपलब्धिमूलक लगानी हुन सक्छ ।
सिंह: दिन उत्तम छ । धन, उपहार, पुरस्कार प्राप्ति, मीठो भोजन, कार्य सफल हुनेछ ।
कन्या: दिन अनुकूल नभएकाले अस्वस्थता, विवाद, चोटपटकको सम्भावना छ, सजग रहनुस् ।
तुला: विविध वस्तु वा सेवाको प्राप्ति, मीठो भोजन, पैसा प्राप्तिको सम्भावना देखिन्छ ।
वृश्चिक:दिन राम्रो छ । सुख–सन्तोष, कार्य सिद्धि, निरोगिता, काममा सन्तुष्टि हुने देखिन्छ ।
धनु: दिन बलवान् भएकाले राज्यबाट लाभ, व्यापारमा सफलता, ऐश्वर्य वृद्धि हुने सम्भावना छ ।
मकर: दिन अनुकूल छैन । रोगको सम्भावना, काममा बाधा, धन हानि हुने देखिन्छ ।
कुम्भ: समय उत्तम छ । धन लाभ, समस्या समाधान, पठनपाठनमा सफलता होला ।
मीन: दिन अनुकूल छ । पैसा प्राप्ति, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता हुने देखिन्छ ।
प्रतिक्रिया