शिक्षा मन्त्रालयमा हेल्पडेस्क 


काठमाडौँ।

 नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा घटनामा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा  हेल्पडेस्क स्थापना हुने भएको छ।