प्रचण्ड-माधव वार्तामा मिसिए अशोक राई


काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता बाक्लिन थालेको छ ।

हिजो पनि भेटघाट गरेका प्रचण्ड र माधवले आज पनि सिंहदरबारमा भेटवार्ता भएको छ । 

हिजो माओवादी र नेकपा एसका नेताहरूका बिचमा मात्रै भएको भेट आज भने जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई पनि मिसिएका छन् ।


भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।