अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेटवार्ता


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उनले मंगलबार दिउँसो बूढानीलकण्ठ गएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग भेट गरेका हुन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच बूढानीलकण्ठमा भेटवार्ता भएको पुष्टि गर्दै समसामयिक राजनीतिका बारेमा छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।