५७ जना शाखा अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं ।

नेपाल प्रशासन सेवाका ५७ जना शाखा अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको पुस १९ को निर्णयानुसार प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ रिक्त उपसचिव पदमा ३९ जना, लेखा समूहमा ११ जना र राजश्व समूहतर्फ ७ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।