नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)


काठमाडौं ।

जनपद प्रहरी समूहतर्फ ७६३ जना जवान प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस शाखाले प्रकाशित सूचनाअनुसार, मिति २०८०(०८(०८ गतेको बढुवा समितिको निर्णयका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको हो ।

बढुवा सूची :

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।