काठमाडौंमा सिमसिम वर्षा, चिसो बढ्ने


काठमाडौं ।

काठमाडौं उपत्यकामा यतिखेर वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो । 

अहिले काठमाडौंमा सिमसिम पानी परिरहेको छ, कार्यालयवाट निस्कन लागेकाहरु कतिपय स्थानमा पानीका कारण रोकिन पुगेका छन् । पश्चिमी वायुको प्रभावले पानी परेको मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार साँझ बर्षा भएसँगै काठमाडौं उपत्यकामा चिसो बढ्न सुरु गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।