एनपीएल फाइनल : सुदूरपश्चिमले सातौँ विकेट गुमायो


काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले सातौँ विकेट गुमाएको छ । स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।

जनकपुर बोल्ट्सका किशोर महतोले विकेट लिन सफल भए । १९.१ ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।