चितवनले जनकपुरविरुद्ध ब्याटिङ गर्ने


काठमाडौं ।

चितवन राइनोजले टस जितेर जाकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपाल प्रिमियर लिग एनपीएलको जारी दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्लले ब्याटिङ गर्ने निर्णय लिएका हुन ।

प्लेअफ सम्भावना कायम राख्न चितवन जित्नैपर्ने दबाबमा छ भने जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। प्ले अफमा पुग्ने जनकपुर पहिलो टोली पनि हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।