काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई धरौंटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया