वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित


काठमाडौं ।

इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। यो जितपछि इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।