स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो


काठमाडौँ ।

 नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै स्कटल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ ।

यस त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले पहिलो खेलमा अमेरिकालाई पराजित गरेर विजयी सुरुवात गरेको छ भने नेपालले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।