आधारभूत तहमा सरभन्दा मिस धेरै 



काठमाडौं ।

नेपालमा शिक्षिकाको सङ्ख्या बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ अनुसार  शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको सङ्ख्या ५४. १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०७९ मा यो सङ्ख्या ४७.२ प्रतिशत थियो।

एक वर्षको अवधिमा महिला शिक्षकको सङ्ख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यमिक तह (कक्षा (९ १२) मा भने महिला शिक्षकको सङ्ख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्