त्रिशूलीमा ट्याक्सी खस्यो


काठमाडौँ।

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलबाट त्रिशूलीमा आज बिहान ७ बजेतिर ट्याक्सी खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । अहिले दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार भइरहेको छ।घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।