इलाम-२ को उपनिर्वाचनमा रास्वपाबाट ६ जनाकाे उम्मेदवारी (नामावलीसहित)



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैशाख १५ मा इलाम- २ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

इलाम- २ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा। शेष नारायण न्यौपाने रहेका छन् । रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबि विरोध गर्ने विहिबार १ बजेसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्