इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं ।

नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।

 पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।
जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

 आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्