काठमाडौंमा लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ


काठमाडौं ।

काठमाडौं रातोपुलस्थित एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीसहित दुई जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका हवल्दार चक्रबहादुर शाहीसहित दुईजनालाई पक्राउ परेको हो ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।