रमेश जितेर पनि हारे



काठमाडौं ।

समाजमा भइरहेका यथार्थ घटनालाई चित्रण गर्दै अभि सुनारको शब्द, संगीत र समीक्षा अधिकारीको स्वरमा मैले जितेर पनि हारे बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

मोडल रमेश सेन्चुरी, कुसुम शर्मा, अभि सुनार र करिष्मा क्षेत्रीको अभिनय रहेको भिडियो एलोन रेशमले निर्देशन गरेका छन्। मुकेश हुमगाईंको छायांकन र विनोद बमको सम्पादन रहेको भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्