नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल हुने



काठमाडौँ। 

नेपाल र मलेसियाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

मैत्रीपूर्ण खेल यही मार्च १५ अर्थात् चैत २ गते हुनेछ।  उक्त खेल मलेसियामा हुनेछ । नेपाली टोली मार्च १३ मा मलेसिया जानेछ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण म्याच खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्