संगीतमा छायाँ

940
Shares

काठमाडौं ।

डिजराज पौडेलको स्वर र संगीतमा छायाँ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। श्रीप्रसाद पण्डितद्वारा रचिएको गीतमा दीनेशराजबाहेकको एरेन्जमेन्ट र मिक्सिङ रहेको छ।

साहित्यका विविध विधामा कलम चलाए पनि गीतकारका रूपमा पण्डितको यो पहिलो रेकर्ड हो। श्रीले गीतलाई आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन्।

गीतको भिडियोमा दृश्य पण्डित र आस्था बिके फिचरिङ छन् भने छायांकन र सम्पादन युवराज खत्री तथा निर्देशन घनश्याम तिमिल्सिनाको छ।