प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो



काठमाडौं ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८७ अङ्कले बढेको छ। यससँगै सूचक १९८०.८९ विन्दुमा आएको छ। १६ कम्पनीको १ हजार १४ कित्ता सेयर कारोबार हुँदा ४ लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २६ वटा कारोबार भएको हो। ९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस्