फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर



काठमाडौं ।

सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ।

मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

 

प्रतिक्रिया दिनुहोस्