ललितपुरमा जर्मन नागरिक मृत फेला


काठमाडौं ।

ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी उनी लडिरहेको अवस्थामा फेला परेकी हुन् ।

उनको मृत्युको कारण र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।