सेनाले गर्‍यो इनारमा खसेकी महिलाको जीवितै उद्धार



काठमाडौँ।

नेपाली सेनाले  इनारमा खसेकी एक महिलाको जीवितै उद्धार गरेको छ।

ललितपुरको महालक्ष्मी न.पा. २ ईमाडोलमा बस्ने  महिला इनारमा खसेको खबर प्राप्त भए पश्चात् परिचालित नेपाली सेनाको उद्धार टोलीले, प्रहरी तथा स्थानीय लगायतको सहयोगमा उनको  जीवितै उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्