एकीकृत समाजवादीका सचिव दिपक थापासहित ८७ जना एमालेमा प्रवेश


काठमाडौं ।

नेकपा एकीकृत समाजवादी नहुँको जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिव दिपक थापासहित ८७  जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी परित्याग गरी आइतबार उनीहरु नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रवेश गराएका हुन्  । एमालेमा समाहित सबैलाई गुरुङले बधाई एवम् शुभकामना दिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।