युक्रेनविरुद्ध युद्ध लड्न रुसी सेनामा गएका थप एक युवकको मृत्यु



काठमाडौं ।

रुसी सेनामा भर्ना भएका थप एक युवकको मृत्यु भएको छ ।

प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हाे।

रुसमा सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको भएकाे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्