रामबहादुर बम्जनको घरमा यस्तो भेटियो (तस्वीर सहित)



काठमाडौं ।

बलात्कार तथा बेपत्ता पारेको अभियोगमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले आज सार्वजनिक गरेको थियो ।

आज सार्वजनिक भएका बम्जनलाई सर्लाही जिल्ला पठाइएको छ । हिजो बेलुका पक्राउ परेका बम्जनको घरमा पुग्दा देखिएका यी सरसमानहरुको तस्वीर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्