तपस्वी रामबहादुर बमजन पक्राउ

0
Shares

काठमाडौँ।

तपस्वी रामबहादुर बमजन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट आज उनलाई पक्राउ गरेको हो।

उनि लामो समयदेखि प्रहरीको खोजीमा थिए।