गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु



काठमाडौं ।

भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गैँडाले आक्रमण गर्दा घैला घारीका ६० वर्षीय पूर्णबहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । घैलाघारी सामुदायिक वनभित्र बोटेको शव भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्