नेकपा एमालेले थप्यो ६ केन्द्रीय सदस्य


काठमाडौं ।

नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्य थपिएका छन् । आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय सदस्य थपेको हो ।

तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।