दुई फरार प्रतिवादी पक्राउ



उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको अस्थाई प्रहरी पोष्ट बसपार्कको गस्तीमा रहेको प्रहरी टोलीले सोमबार दुई जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ३ बस्ने वर्ष२४ को वर्ष २५ को अहमद कलामुदिन रहेका छन् ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत उदयपुरले चोरी मुद्दामा ११ महिना चारदिन कैद र जनही दस दस हजार जरिवाना समेत तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्