इनारमा डुबेर एक पुरुषको मृत्यु


भक्तपुर । भक्तपुरको ताथलीमा इनारमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार इनासमा डुबेर चाँगुनारायण नगरपालिका–९, ताथली बस्ने ५२ वर्षीय राम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानबाट सम्पर्कविहीन भएका उनको खोजी गर्ने क्रममा इनारमा फेला पारेको हो ।