एटीपीमा कीर्तिमान



सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले एटीपी फाइनल्स सातौं पटक जितेर कीर्तिमान राखेका छन् ।

उनले इटालीका यानिक सिनरलाई टुरिनमा भएको फाइनल खेलमा ६–३, ६–३ ले पराजित गरेका हुन् । वर्षको अन्त्यमा हुने एटीपी फाइनल्स टेनिसमा यसअघि जोकोभिच स्विटजरल्यान्डका टेनिस स्टार रोजर फेडेररसँग ६-६ उपाधिसहित बराबरीमा थिए ।

प्रतिक्रिया दिनुहोस्